
Browsing Category
अनौठो विश्व
यात्रुको जिउ गन्हाएपछि जहाजको आपतकालीन अवतरण !
मौसमको खराबी, जहाजको प्राविधिक गडबडी वा दुर्घटनाको जोखिम आदिजस्ता कारणले उडिरहेको जहाजको आपतकालीन अवतरण भएको त समाचार सुनिएकै हो । तर नेदरल्याण्डस्को एक जहाज भने एक अनौठो कारणले गर्दा पोर्चुगलमा आपतकालीन अवतरण गर्नुपरेको छ ।…
विश्वकै सबैभन्दा सानो घर
वैज्ञानिकहरु विश्वकै सबैभन्दा सानो घर बनाउन सफल भएका छन् । नानो टेक्नोलोजीको प्रयोग गरी उक्त घर बनाइएको हो । उक्त घरको क्षेत्रफल जम्मा ३ सय वर्ग माइक्रोमिटर छ । स्मरणरहोस् एक माइक्रोमिटर भनेको एक मिलिमिटरको हजार भागको एक भाग मात्र हो ।…
अब रोबेर्टले चलाउने भए बैंक
चीनको एक सरकारी बैंकलाई आफ्नो एउटा शाखालाई पूर्णरुपमा मानवरहित बनाएको छ । उक्त शाखाका सबै कर्मचारीको रुपमा रोबोटलाई नियुक्त गरिएको छ । हाकिमदेखि कारिन्दासम्म सबै कर्मचारीको जिम्मेवारी रोबोटले सम्हालिरहेका छन् ।
उक्त बैंकमा कुराकानी गरेर…
‘सेयर बजारमा लहडी लगानीकर्ताले समस्या’
अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लहडबाजीमा लगानी गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै यस्ता लगानीकर्ताकै कारण बजारमा समस्या आइरहेको जिकिर गरेका छन् । सेयर बजारसम्बन्धी अनुदार अभिव्यक्तिका कारण बारम्बार चर्चामा रहेका अर्थमन्त्री…
चीनले बनाउँदैछ यस्तो होटल : १७ तला जमिनमुनि, २ तला पानीमुनि
चीनले हालै विश्वको सबैभन्दा भव्य, ठूलो तथा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनायो, राजधानी बेइजिङमा । चीनको कीर्तिमानीको यो रफ्तार यत्तिमा मात्र रोकिनेवाला छैन ।
अब छिटै अर्को आश्चर्यजनक तथा कीर्तिमानी भौतिक संरचनाले पुनः…