After header

मत बदर हुन नदिन सजगता

मत बदर हुन नदिन सजगत
पनौती /
वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा मत बदर हुन नदिन नेपाली काग्रेसले विशेष सजगता अपनाएको छ । पनौती काग्रेसले मत हाल्न सिकाउन घर घर जाने आफ्ना कार्यकर्ताहरुलाई मत हाल्न, मतपत्र पट्टाउन र बाकसमा खसाल्न कसरी सिकाउने भन्ने बारेमा थप प्रशिक्षण दिएको छ । पनौती काग्रेसको नेतृ अञ्जु रञ्जितले पनौती नगरपालिकाको सबै वडा कार्यालयमा महिला प्रतिनिधिहरुलाई बोलाएर प्रशिक्षण दिएको बताउनुभयो ।

एक पटक पढ्नुहोस