After header

ढुंगा लागेर हाइड्रोपावरका कामदारको मृत्यु

पाँचथर । 

पाँचथर,याङवरक गाउँपालिका ३ स्तिथ सामाखु इङवा हाइड्रोपावर का कामदार ३३ बर्षिया लाल बहादुर थारु को ढुंगा लागेर मृत्यु भएको छ।

आइतबार बिहान १० ,३० बजे जेसिबिले बाटो खन्ने क्रममा ढुंगा खसेर घाइते भएका थिए। घाइते थारुको उपचारको क्रममा पाँचथर जिल्ला अस्पताल मा मृत्यु भएको जिल्ला प्रहरी ले जानकारी दिए हो ।

मृतक थारु बर्दिया जिल्ला गाउँपालिका ८ बस्ने लाल बहादुर थारु उक्त हाइड्रोपावर मा काम गदै आएका थिए।

 

एक पटक पढ्नुहोस