After header

घरेलु टोली किर्गिस्तानसँग नेपाल २-० ले पराजित

एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत छनोट प्रतियोगितामा पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग पराजित भएको छ।

खेलको २० मिनेटमा बुरुभाइभले गोल गर्दै  घरेलु टिम किर्गिस्तानले अग्रता लिएको थियो। यस्तै खेलको अन्तिम समयमा गोल थप्दै घरेलु टोली २-० ले विजयी भयो।

तुलनात्मक रूपमा कठीन समूहमा परेको नेपालले एक महिनाअघि भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपको उपाधि जितेको उच्च मनोबलसहित मैदान ओर्लिएको थियो।

 

एक पटक पढ्नुहोस