चीनले ४० हजार किट सहितका स्वास्थ्य सामग्री आइतबार मात्रै हस्तान्तरण गर्ने
काठमाडौँ, २७ बैशाख । चीन सरकारले आइतबारसम्म उपलव्ध गराउने भनेको ४० हजार पीसीआर किट मध्ये ३० हजार किट आजै नेपाल भित्रिएको छ ।