काठमाडौँ : पहेलो दातले तपाइको सुन्दरतालाई मात्र कम नगरी अरुसंग बोल्दा एक किसिमको अफ्तेरोपन पैदा गर्छ > तेसैले धेरै मानिसहरूमा पहेलो दात कसरी सेतो बनाउने भनेर प्रश्न उठ्न सक्छ।
आध्यातिक मात्रामा कफी पिउनाले ,चुरोट पिउनाले ,लामो समयसम्म दात नमझानाले , कुनै कुरा सक्येपछि राम्रो संग कुल्ला नगर्नालेपनि दातलाई पहेलो हुन मदत गर्छ।पहेलोपन हटाउनको हामीले घरमै साधारण बिधिहरू अपनाउना सक्छौ। जस्तै :
१. नारिबको तेल : दातको पहेलोपन हटाउनकोलागि नारिबल्को तेललाई एकदम राम्रो मानिन्छ। एस्लाई ओइल पुल्लिंगपनि भनिन्छ। धेरै रोगहरु निको पर्न र दात्को पहेलोपन हटाउनकोलागि एसलाई प्रयोग गरिन्छ।
२ चिज: चिजमा भएको तत्वोले हाम्रो दात्लाई सेतोमात्र नबनाई हाम्रो सम्पूर्ण दात्को स्वास्थलाईनै फाइदा पुर्याउने कम गर्छ।
३ बेकिङ्ग सोडा : बिना झन्झट ,धेरै पैसा खर्च नगरी आफ्नो दात्लाई सेतो र चम्किलो बनाउनकोलागि बेकिङ्ग सोडाको प्रयोगगर्न सकिन्छ। यय्समा भएको तत्वोले दातमा भएको दागमात्र नहटाई ,किरा लगएकोपनि हटौउन मदत गर्छ।
४ बेसार : महगो महगो मन्जन किनेर पैसा खर्च गर्नु भन्दा घरमै सजिलै पाएने बेसारको प्रहयोग गरौं। एसको प्रहयोग दात मात्र सेतो नबनाएर गिजा सुनिने समस्यापनि हटयेरा जान्छ।