प्राकृतिक रूपमा दातको पहेलो हटाउने तरिका :

काठमाडौँ : पहेलो दातले तपाइको सुन्दरतालाई मात्र कम नगरी अरुसंग बोल्दा एक किसिमको अफ्तेरोपन पैदा गर्छ > तेसैले  धेरै मानिसहरूमा पहेलो दात कसरी सेतो बनाउने भनेर प्रश्न उठ्न  सक्छ।

आध्यातिक  मात्रामा कफी पिउनाले ,चुरोट पिउनाले ,लामो समयसम्म दात नमझानाले , कुनै  कुरा  सक्येपछि राम्रो संग कुल्ला नगर्नालेपनि दातलाई पहेलो हुन मदत गर्छ।पहेलोपन हटाउनको हामीले घरमै  साधारण बिधिहरू  अपनाउना सक्छौ।  जस्तै :

१. नारिबको तेल : दातको पहेलोपन हटाउनकोलागि नारिबल्को तेललाई एकदम राम्रो  मानिन्छ। एस्लाई ओइल पुल्लिंगपनि भनिन्छ।  धेरै रोगहरु निको पर्न र दात्को पहेलोपन हटाउनकोलागि एसलाई प्रयोग गरिन्छ।3,965 Coconut Oil Stock Photos, Pictures & Royalty-Free Images - iStock

२ चिज: चिजमा भएको तत्वोले हाम्रो दात्लाई सेतोमात्र  नबनाई हाम्रो सम्पूर्ण दात्को  स्वास्थलाईनै फाइदा पुर्याउने कम गर्छ।

Cheese

३ बेकिङ्ग  सोडा : बिना झन्झट ,धेरै पैसा खर्च नगरी आफ्नो दात्लाई सेतो र चम्किलो बनाउनकोलागि बेकिङ्ग  सोडाको प्रयोगगर्न सकिन्छ।  यय्समा भएको तत्वोले दातमा भएको दागमात्र  नहटाई ,किरा लगएकोपनि हटौउन  मदत गर्छ।

४ बेसार : महगो महगो  मन्जन  किनेर  पैसा खर्च गर्नु  भन्दा घरमै सजिलै  पाएने  बेसारको प्रहयोग गरौं। एसको प्रहयोग दात मात्र सेतो नबनाएर गिजा सुनिने  समस्यापनि हटयेरा जान्छ।

 

एक पटक पढ्नुहोस