After header

दसैँमा हेर्नका लागि युट्युबमा उपलब्ध नेपाली चलचित्र

दसैँमा कहाँ जाने ? समय कसरी बिताउने होला ? यस्तै चिन्तामा हुनुहुन्छ भन्ने भने तपाईंको लागि उपयुक्त माध्यम घरमै बसेर फिल्मबाहेक अर्को विकल्प के होला र । फिल्म हेर्न युट्युब जति सजिलो माध्यम अर्को छैन । त्यसका लागि युट्युबमा के कस्ता फिल्म छन् भन्ने चाहिँ जानकारी नहुन पनि सक्छ । नेपाली फिल्म हेर्न रुचाउनेका लागि युट्युबमा उपलब्ध यी हिट फिल्म दसैँको समय बिताउने राम्रो बहाना हुनसक्छ ।

एक पटक पढ्नुहोस