After header

कलाकार रवीन्द्र र श्वेता भोट माग्न पनौतीमा ( तस्वीर सहित )

पनौती/प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरवहादुर देउवाबाट मंगलबार पार्टी सदस्यता लिए लगत्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार रवीन्द्र खड्का र चर्चित अभिनेत्री श्वेता खड्का भोट माग्न गृह नगर काभ्रेको पनौतीमा आएका छन् ।

उनिहरु वुधवार दिनभर काग्रेसका तर्फबाट पनौती नगरका मेयरका उम्मेदवार रामशरण भण्डारी लगाएत गठबन्धनका उम्मेदवारहरुलाई भोट माग्न घरदैलो अभियानमा सहभागि भएका थिए ।

एक पटक पढ्नुहोस