काभ्रे/काभ्रेको चौरीदेउराली गाउँपालिका ६ कात्तिकेमा एच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद भएपछि मतदान राकिएको छ । चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीस्थित प्रभा माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ । इच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद भएपछि त्यहाँ मतपेटिका तोडफोड भएको हो ।विवाद पश्चात केही समयको लागि मतदान स्थगित भएको छ ।
