काभ्रे /काभ्रेको पनौती नगरपालिकाको मतगणना शुरु भए सगै गठबन्धनका मेयर रामशरण भण्डारीको अग्रस्थान बढेको छ । जिल्लाको पनौती नगरपालिका वडा नं १ मा मतगणना कार्य जारी छ । वडा नं १ मा २ सय मतगाणना हुदाँ गठबन्धन अग्र स्थानमा रहेको छ । नगर प्रमुख पदका लागि गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवारले १ सय १० मत ल्याएका छन् भने नेकपा एमालेले ७३ मत ल्याएका छन्
त्यस्तै उप–प्रमुख पदमा भने गठबन्धनले ७३ र नेकपा एमालेको ७१ मत ल्याएको छ । यता वडा अध्यक्ष पदमा गठबन्धन अग्र स्थानमा रहेको छ । गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवारले १ सय १९ मत पाएका छन् भने एमालेका उम्मेदवारले ७१ मत पाएका छन्।

पनौतीमा मतगणना शुरु
गठबन्धनका मेयर भण्डारी अग्रस्थानमा
Prev Post
Next Post
एक पटक पढ्नुहोस