After header

सशस्त्र प्रहरी बलले गर्यो रिक्त पदपूर्तिका लागि आवेदन माग

काठमाडौं । सशस्त्र प्रहरी बलले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखा, हलचोकले आवेदन आह्वान गरेको हो ।

प्रहरी निरीक्षकदेखि मालीसम्मक पदमा दरखास्त माग गरिएको छ । माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ । बाँकी विवरण तलको सूचनामा हेर्नुहोस ।

एक पटक पढ्नुहोस