
Browsing Category
विजनेस
वर्षेनी १३ अर्बको मकै आयात , २० लाख टन बढी उत्पादन हुदाहुदैँ
नेपालमा कृषि उत्पादनमा आत्मनिर्भर हुने भनेर भन्न थालिएको धेरै भइसक्यो। गएका १० वर्षमा प्रत्येक वर्ष कृषि उत्पादन बढाएर आत्मनिर्भर हुने भनेर सरकारले आफ्ना कार्यक्रममा राखिरहेको छ।
आगामी वर्षका लागि सरकाले ल्याएको नीति तथा कार्यक्रममा दश…
कारखानामै मजदुरलाई आवास सम्भव छैन उद्योगीका अनुसार।
सरकारले लकडाउकै बीच निश्चित उद्योगधन्दा सञ्चालन गर्न दिने निर्णय गरेसँगै केही उद्योगधन्दा सुचारु हुन थालेका छन्। तर धेरैजसो उद्योग तथा औद्योगिक उत्पादन भने अझै सुरु हुन सकेको छैन।
उद्योगी व्यवसायीहरुले सरकारले माथिबाट निर्णय गरेपनि अन्तर…
बिगमार्टलाइ ३ लाख जरिवाना:मासको दालमा बढी मूल्य लिएका कारण
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौंडामा रहेको बिगमार्टलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ। मासको दालमा बढी मूल्य लिएको कसुरमा ३ लाख जरिवाना गरिएको हो।
बिगमार्टमा दुई प्रकारको मूल्यको मासको दाल राखिएको छ। एउटा दालको…
पोखरा- अब होटल मजदुरको तलब सरकारको आर्थिक प्याकेजमा निर्भर
पोखराको एक मात्र पाँचतारे होटल पोखरा ग्राण्डमा सरकारले लकडाउन घोषणा गर्दा केही कोरियाली नागरिक थिए।
उनीहरु अन्नपूर्ण आधार शिविर पदयात्रामा गत माघ ४ गते हिउँपहिरोमा परेर हराएका आफन्त खोज्न पोखरा आएका थिए। सरकारले चैत ११ गते लकडाउन घोषणा…
सौराहाका होटेल मालिक भन्छन :कर्मचारी खुसि छन्।
आफ्ना कर्मचारीहरुलाई सन्तुष्ट बनाएर बिदा गरिएको सौराहाका होटल व्यवसायीले बताएका छन्।
सौराहाका होटलहरुले बोलाएको दिनमा कुनैपनि दिनमा फिर्ता हुने तरिकाले घर पठाएको क्षेत्रीय होटल सघंका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए।
‘कर्मचारीलाई…