After header
Browsing Category

विजनेस

निगमले वाइडबडी जहाज दुबई उडाउने

नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुमति तत्काल पाउने नदेखेपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको छ । निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘स्लट’ मागेको छ । नेपाल वायुसेवा निगमले…

देशमै सबैभन्दा ठूलो वायोग्यास प्लान्टको उद्घाटन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले आगामी दश वर्षभित्र मुलुकमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने रु २४ अर्ब बराबरको एलपी ग्यासको आयात घटाई बढ्दो व्यापार घाटालाई कम गर्न सकिने बताएका छन्…

नेप्से उकालो लाग्ने क्रममा

काठमाडौं । सेयर बजार कारोबार यो साता ८.५६ प्रतिशतले बृद्धि भएको छ । गत साता भने एक अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद विक्री भएको थियो । तर, यो साता बजारमा दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको…

अब राज्यले करको नियमनमा कडाइ गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७५/०७६ मा ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले कर छली गर्नेमाथि कडा कारबाही गर्ने भएको छ । यसका लागि नियमनमा समेत कडाइ गर्ने भएको छ । बिहीबार बजेट समीक्षा कार्यक्रममा बोल्दै…

बजेटको लक्ष्य : ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेट बक्तव्य अनुसार आर्थिक वर्ष ०७५/७६ को बजेट कार्यान्वयनबाट ८ प्रतिशत आर्थिक वृद्धिदर…