
Browsing Category
अर्थ सरोकर
काठमाडौँका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री…
सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम ९ अर्ब नाघ्यो
१४ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलाे दिन आइतबार भएकाे कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार नेप्से परिसूचक ३.९६ प्रतिशत…
खुल्यो माउन्टेन फ्लाइट, बुद्ध र यतीमा एउटा टिकट किन्दा अर्को सित्तैमा
१४ मंसिर, काठमाडौं । चैतयता बन्द रहेको माउन्टेन फ्लाइट अब सञ्चालन हुने भएको छ । निजी क्षेत्रका दुई ठूला कम्पनी बुद्ध एयर र यति एयरले माउण्टेन उडानको मिति तय गरेका छन् । शनिबार बुद्धले लकडाउनयता परीक्षणका रुपमा पहिलो उडान गरेको छ ।
अब…
३० अर्ब तरलता खिच्न खोज्दा साढे २३ अर्बको मात्रै आवेदन
७ मंसिर, काठमाडौं । कोरोनापछि बैंकहरुमा पर्याप्त कर्जाको माग हुन सकेको छैन । बैंकमा अधिक तरलता -लगानी योग्य रकम) थुप्रिएको भन्दै बैंकहरुले नेपाल राष्ट्र बैंकसँग तरलता खिचिदिन आग्रह गर्दै आएका थिए ।
बैंकहरुमा तरलता अभाव भए तरलता पठाउने र…
जनकपुर-जयनगर रेल चलाउन अध्यागमन र भन्सार पूर्वाधारको खाँचो
५ मंसिर, काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनबारे नेपाल र भारतले छलफल थालेका छन् । यसबारे बिहीबार रेलमार्ग सहकार्य सम्बन्धी भारत-नेपाल संयुक्त कार्यदलको चौथो बैठक पनि बस्यो ।
भिडियो कन्फरेन्समार्फत बसेको बैठकमा…