After header
Browsing Category

अर्थ सरोकर

मंसिर लाग्दा पनि गोरखाका सुन्तला हरियै

४ मंसिर, गोरखा । यसबर्ष गोरखामा सुन्तला उत्पादनमा ढिलाइ भएको छ । पाक्ने बेलामा समेत सुन्तला हरियै रहेको किसानहरुले बताएका छन् । ‘अघिल्लो बर्ष यतिबेला ६–७ गाडी सुन्तला बेचिसकेका हुन्थ्यौ,’ गोरखा नगरपालिका–१४ भट्टवेशीकी कृषक निर्मला थापाले…

सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

४ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ…

३० रुपैयाँमा पाइने साबुन सप्तरीमा ३८३१ मा खरिद !

४ मंसिर, सप्तरी । ‘एउटा लाइफव्याय साबुनको मूल्य कति ?’ बिक्रेताका अनुसार दुई वटा तौलमा आउने यो साबुनको मूल्य ९५ ग्रामको ३० रुपैयाँ र १२५ ग्रामको ३५ रुपैयाँ पर्छ । ३० रुपैयाँ र ३५ रुपैयाँ पर्ने साबुनको मूल्य ३ हजार ८ सय परेको सुन्दा पक्कै…

मल खरिदबारे मन्त्रिपरिषद्को निर्णय ८ दिनसम्म पनि कृषि मन्त्रालय पुगेन

३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्ले बंगलादेशबाट मल खरिद गर्ने निर्णय लिएको आठ दिन बितिसकेको छ । तर, सो निर्णय अझै कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेको छैन् । २४ कात्तिकको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग सरकारी तह (जीटूजी) मार्फत ५०…

काभ्रेमा आजदेखि ढुंगा उत्खननमा रोक

४ मंसिर, काभ्रे । काभ्रे जिल्लामा पहाड तथा खोलाबाट ढुंगा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुंगा खानीमा थप उत्खननमा…