After header
Browsing Category

अर्थ सरोकर

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

२३ कात्तिक, गण्डकी (पोखरा) । पर्यटकीय नगरी पोखरा तालैतालको सहर हो । यहाँका नौवटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदीलगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।…

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो

२० कात्तिक, काठमाडौं । बुधबार ३ अंक माथिले ओरालो लागेर बन्द भएको सेयर बजार बिहीबार पनि घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्प्नीहरुको कारोबार…

दशैंपछि आन्तरिक उडानमा उत्साह उस्तै, सुस्तायो अन्तर्राष्ट्रिय उडान

२० कात्तिक, काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैंको माहौल सकिएको र कतिपय मुलुकमा कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि अन्तर्राष्ट्रिय हवाई उडान पुनः सुस्ताउन थालेको छ । खासगरी यूरोप तथा अमेरिकी मुलुकमा कोरोना भाइरसको…

महामारीमा झनै बढ्यो ट्याक्सीको ठगी

२० कात्तिक, काठमाडौं । कुलेश्वरमा रोजिना शाक्य ट्याक्सी खोज्दै थिइन् । टिचिङ अस्पताल जान ५ वटा ट्याक्सीसँग कुरा गरिन्, तर सबैको जवाफ एउटै आयो, मिटरमा जान सकिन्न । धेरैजसोको एउटै शर्त थिए, ४ सय रुपैयाँ चाहिन्छ । त्यसपछि शाक्य बाध्यताबस…

उकालो लाग्यो सुनको मूल्य, आज ४४ दिन यताकै महँगो ! कति ? [मूल्य सहित]

काठमाडौँ – हप्ताको दुई दिन स्थिर रहेर मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ। बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा ९ सयले बढेसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय र…