After header
Browsing Category

अर्थ सरोकर

जति मूल्य हाले पनि चामल पाइँदैन

जाजरकोट – अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन । छार्काताङसोङ गाउ“पालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन ।…

हेलम्बुलाई स्याउको गाउँ बनाइने

१९ कात्तिक, सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न…

स्वीचगियर फेर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

१८ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मंगलबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ केभी क्षमताको…

पेन्सन खाता सक्रिय बनाउन मंसिर मसान्तसम्म बैंक जान नपर्ने

१७ कात्तिक, काठमाडौं । सरकारी कोषबाट पेन्सन बुझ्ने सेवा निवृत्त कर्मचारीले पेन्सन खाता सक्रिय बनाउन आगामी मंसिरसम्म बैंक जानुनपर्ने भएको छ । निवृत्तीभरण रकम बुझिरहेका निवृत्तभरकले हरेक ६/६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भई आफ्नो पेन्सन…

अगाडि बढ्यो बीआरआईलाई काउन्टर गर्ने ‘ब्लु डट नेटवर्क’

१७ कात्तिक, काठमाडौं । इन्डोप्यासेफिक क्षेत्रमा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई काउन्टर गर्नका लागि अमेरिकाले ब्लु डट नेटवर्क अन्तर्गत गुणस्तरीय परियोजना निर्माण गर्ने तयारीलाई अगाडि बढाएको छ । दुई दिन अगाडि भियतनाममा सम्पन्न…