After header
Browsing Category

अर्थ सरोकर

जग्गा कित्ताकाट खोल्ने मन्त्रीस्तरीय निर्णयलाई कानुनले चिन्दैनन : संसदीय समिति

२७ असोज, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषिभूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुन सम्मत् नभएको जनाएको छ । मंगलबार बसेको बैठकको निर्णय सुनाउँदै समितिका सभापति रामनारायण विडारीले भने,…

खाद्य ऐनविपरीत काम गर्ने २१ उद्योगविरुद्ध मुद्दा दायर

२७, असोज, काठमाडौं । खाद्य ऐन विपरित काम गर्ने २१ उद्योग विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको छ । उपभोक्ताको गुनासो तत्कालै सुन्न, चाडपर्वलक्षित अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्य प्रतिकुल हुनेगरी खाद्य वस्तु…

नेप्से परिसूचक ९ अंकले घट्यो, एक अर्ब ८१ करोडको सेयर कारोबार

२७ असोज, काडमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । नेप्से परिसूचक ९.४२ अंकले घटेर १ हजार ५ सय ६८ दशमलव ५९ अंकमा झरेको छ । मंगलबार व्यापार, उत्पादनमूलक र म्युचुअल फन्ड बाहेकका सबै कम्पनीहरु राताम्मे…

अर्को वर्ष पनि विद्युत् महसुल घटाउँछौं : ऊर्जामन्त्री पुन

२७ असोज, काठमाडौं । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको पहिलो बैठक बसेको छ । गत १९ भदौको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त, उद्योग बाणिज्य तथा…

बसपार्कमा देखिएन चहलपहल, गाडीवाला भन्छन्– घटस्थापनापछि भिडभाड हुन्छ

२७ असोज, काठमाडौं । सुनसरी घर भएकी रमिता पोखरेल गाउँ जान आइतबार विहानै कोटेश्वर पुगिन् । खोजेकै जस्तो सिट सहजै मिल्यो । पोहोर साल यस्तो सजिलो थिएन । ‘ओहो मैले त नसोचेकै भयो, कोठाबाट निस्कँदा सिट पाइन्छ कि पाइँदैन भन्ने लागिरहेको थियो’…