After header
Browsing Category

अर्थ सरोकर

सरकारले कसरी उठाउँदैछ २ खर्ब २५ अर्ब आन्तरिक ऋण ?

२६ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेटको स्रोतमध्ये आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने लक्ष्य छ । आन्तरिक ऋणमध्ये हालसम्म ३० अर्ब रुपैयाँ उठाइसकेको छ भने ३ अर्ब…

ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने

२६ असोज, काठमाडौं । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो । यसअघि बागमती…

उद्योगीले आफूखुसी बढाए जारको पानीको मूल्य

२६ असोज, काठमाडौं । पिउने पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसनले एकतर्फी ढंगबाट जारमा भरेको पिउने पानीको मूल्य बढाएको छ । वाणिज्य विभागसँग भएको सहमति भन्दै एसोसिएसनले पानी उत्पादक र वितरकहरुलाई प्रतिजार अधिकतम् खुद्रा बिक्री…

कोरोना कारण देखाएर धकेलिए ठूला आयोजना

२६ असोज, काठमाडौं । विकासका आयोजनाहरुमा गत फागुनदेखि नै कोरोनाका प्रभाव थियो । चीनमा कोरोनाले महामारीको रुप लिएपछि आयात हुनुपर्ने चिनियाँ उपकरण, चिनियाँ ठेकेदारका परियोजना र चिनियाँ परामर्शदातामा भर पर्नुपर्ने आयोजनाहरु प्रभावित हुन थाले ।…

‘म्याद गुज्रिएपछि नयाँ मिति राखिएका सामान दुई वर्षदेखि बजारमा’

२६ असोज, काठमाडौं । खाद्य वस्तुमा पुरानो उपभोग्य मिति मेटेर नयाँ मिति राखिएको प्रकरणमा पक्राउ परेका भारतीय नागरिक रोनक बोथराले ‘रिलेबलिङ’ गर्ने कार्य दुई वर्षदेखि गरिरहेको बयान दिएका छन् । उनले बजारमा म्याद सकिएको वस्तु सस्तोमा किनेर…