After header
Browsing Category

अर्थ सरोकर

प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ?

१४ असोज, काठमाडौं । गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्‍यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो ।…

पर्यटन बोर्ड पनि ‘रामायण पथ’मा कस्सियो

१३ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्साभित्रै ‘रामायण पथ’को खोजी गर्ने भएको छ । श्रीलंका टापु, जनकपुर र पर्साको ठोरी जोडेर रामायण पथ बनाउने गरी विस्तृत अध्ययन गर्न बोर्डले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा ७ लाख रुपैयाँ…

विश्व बैंकबाट १७ अर्ब ६४ करोडका शहरी पूर्वाधार परियोजना स्वीकृत

१३ असोज, काठमाडौं । विश्व बैंकले मंगलबार नेपालको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर (१७ अर्ब ६४ करोड रुपैयाँ) बराबरका परियोजना स्वीकृत गरेको छ । विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने…

विदेशी मुद्राको सञ्चिती ५ वर्षयताकै उच्च, १७ महिनाको वस्तु आयात धान्न सक्ने

१२ असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुद्राको सञ्चिती ५ वर्षयताकै उच्च देखिएको छ । साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १५.६ महिनाको वस्तु तथा सेवा आयात गर्न सक्ने…

कोरोनाले बढायो विद्युतीय कारोबार, कुन माध्यमबाट कति ?

१२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछाडि विद्युतीय कारोबारमा आकर्षण बढेको छ । कोरोनाका कारण बैंकसम्मै पुगेर वित्तीय कारोबार गर्न अप्ठेरो परेका कारण पनि बन्दाबन्दीको समयमा विद्युतीय कारोबारमा उल्लेखनीय प्रगति भएको हो ।…