
Browsing Category
अर्थ सरोकर
रासायनिक मलमा प्रयोग हुने डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी
१८ असोज, बैतडी । सरकारले रासायनिक मल बनाउने कारखानाका लागि डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी गरेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ बसौरामा डोलोमाइड चट्टान पत्ता लागेपछि खानी तथा भूगर्भ विभागले रासायनिक मल बनाउने कारखानाका लागि सो…
म्याद सकिएका सामान भएको गोदाममा वाणिज्य विभाग र प्रहरीको रेड
१६ असोज, काठमाडौं । व्यापारिक समूह विशाल ग्रुपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ ।
बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य…
सार्वजनिक यातायातको मनपरी: सामान्य अवस्थामा जसरी नै यात्रु कोचेर चर्को भाडादर !
काठमाडौँ – कोरोना महामारीका कारण लामो समय बन्द रहेको सार्वजनिक यातायातलाई सरकारले स्वास्थ्य मापदण्डसहित सतर्त सञ्चालन गरे पनि यातायात व्यवसायीले भने कुनै पनि सुरक्षा मापदण्ड र सर्त पालना नगरेको पाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा…
आजबाट दशैं–तिहार लक्षित सुपथ मूल्य पसल, अनलाइनबाट पनि किन्न सकिने
१५ असोज, काठमाडौं । अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले आजबाट दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालन गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय,…
एयरलाइन्सका आकर्षक घुमफिर प्याकेज, झस्किए पर्यटन व्यवसायी
१४ असोज, काठमाडौं । कोरोना महामारीका कारण झण्डै ६ महिना घरभित्र थुनिएका नेपालीका लागि एयरलाइन्स कम्पनीहरुले आकर्षक घुमफिर प्याकेज ल्याएका छन् । यसमा यति एअरलाइन्स, बुद्ध एअर र समिट एअर अगाडि देखिएका छन् । उडान सेवा दिने कम्पनीहरुले घुमफिर…