
Browsing Category
अर्थ सरोकर
२२ प्रतिशतले घट्याे आयात, निर्यातमा सामान्य वृद्धि
९ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामै वस्तु आयातमा उच्च गिरावट देखिएको छ । भन्सार विभागका अनुसार भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको छ ।
त्यसो त अघिल्लो आर्थिक वर्ष…
दुई महिनामा पाँच करोड किलो चिनी आयात
९ असोज, काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चिनीको आयात अस्वभाविक रुपमा बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ ।
गत वर्ष सोही समयमा…
सबै तरकारी महँगो: गोलभेँडाको मूल्य १८० रुपियाँसम्म पुग्यो ! असोज ०६, २०७७ ST
काठमाडौँ, चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८…
अख्तियार नेतृत्वमा कस्तो व्यक्ति लैजानुपर्छ ?
४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) गत २९ भदौदेखि नेतृत्वविहीन छ । सरकार अख्तियार प्रमुखमा कसलाई नियुक्त गर्ने भन्नेमा छ भने सरकार बाहिर पनि अख्तियारको नेतृत्वमा कस्तो व्यक्ति आउनुपर्छ भन्ने बहस छ ।
संसदको राज्य…
सीटीईभीटीले भर्ना खोल्यो, कुन विषय पढ्न कति जीपिए ?
२६ भदौ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान गरेको छ । १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी लक्षित…