After header
Browsing Category

अर्थ सरोकर

न पैसा, न माहोल : खल्लो हुन सक्छ यसपालिको दशैं

२६ भदौ, काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपालि भने कोरोनाका कारण माहोल अर्कै छ । काठमाडौं उपत्यकाका बुधबारसम्म त कडा निषेधाज्ञा नै थियो…

निजगढ विमानस्थलको विवाद सल्ट्याउन पर्यटनले गुहार्‍यो योजना आयोग

२९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ विमानस्थलमा रहेका विभिन्न प्रकारका समस्या समाधानमा अन्तर निकाय समन्वय हुन नसकेको भन्दै योजना आयोगसँग सहयोग मागेको छ । निगजढ विमानस्थलको साइट क्लियरेन्सका सन्दर्भमा…

रेल-वे ठेक्का सेटिङ : कसले कुन ठेक्का पाउने पहिल्यै तय गरेर टेन्डर !

अहिले पूर्व-पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माण सम्बन्धी टेन्डरको चर्चा छ । यो टेन्डर नौलो विकास प्रक्रियाका कारण नभई सेटिङका कारण चर्चित बनेको छ । विवादकै बीचमा आज र भोलि नै टेन्डर खोलिँदैछ । त्यसपछि टेन्डरको ‘मूल्याङ्कन’ हुनेछ । नेपाल…

भरतपुर महानगरका सबै कर्मचारीले पाए जोखिम भत्ता, कोरोना प्रयोगशालाका प्राविधिक सुक्खै

भरतपुरमा कोभिड-१९ परीक्षण प्रयोगशालाको स्थापना भएको ४ महिनाभन्दा बढी भयो। २०७६ सालको चैत २० गते भरतपुर महानगरपालिका र भरतपुर अस्पतालको पहलमा यो प्रयोगशाला स्थापना भएको थियो। स्थापनाको चार महिना बितिसक्दा पनि यहाँका प्राविधिक तथा…

आज फेरी ह्वातै घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

साउनको पहिलो हप्ता देखि कुनै पनि दिन नघटेको सुनको मूल्य साउन २५ गते यता भने लगातार घटिरहेको छ। मंगलबार ८ सय रुपैयाले घटेको सुनको मुल्य आज एक्कासी ६२ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य…