
Browsing Category
अर्थ सरोकर
सरकारको हिसाब : कोरोनामा ८ अर्ब ३९ करोड खर्च
३१ जेठ, काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ ।
सीसीएमसी निर्देशन समितिको…
आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल
स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।
बन्दाबन्दीलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान ११ बजेदेखि दिउँसो ३…
सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो छैन: कृषि मन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको स्वीकार गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित भएका मन्त्री…
विद्युत् महशुलमा बाह्र अर्ब राहत
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले प्रस्ताव गरेको विद्युत् महसुल छुटबाट मात्र सरकारले मासिक एक अर्ब रुपियाँको राहत प्रवाह गर्न खोजेको देखिएको छ । बजेटमार्पmत १० युनिटसम्म निःशुल्कदेखि विभिन्न छुटको व्यवस्था गरेपछि नेपाल विद्युत्…
वायुसेवा सञ्चालकद्वारा बजेटको स्वागत, इन्धनको मूल्य अझै घटाउन माग
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटमा हवाई क्षेत्रलाई सहुलियत दिने कार्यक्रम आएको भन्दै वायुसेवा सञ्चालक संघले त्यसको स्वागत गरेको छ । संघले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत् वायुसेवा कम्पनीहरुले…