After header
Browsing Category

अर्थ सरोकर

‘नगरले तोकेको मापदण्डमा चियाको मूल्य देऊ’

८ असार, इलाम । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताएका छन् । उद्योगीले नगरले तोकेको समर्थन मूल्य नदिएको…

कर तिर्ने कहिले ? लकडाउन खुलेसी ! लकडाउन कहिले खुल्छ ? ….

७ असार, काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई कडा आदेश दिएको छ– लकडाउन पूर्णरुपमा खुलेको एक महिनाभित्र कर उठाउनू । सरकारको तर्क छ– लकडाउन असार १ गतेबाटै खुलिसक्यो, अब व्यवसायीले असार मसान्तभित्र कर बुझाइसक्नुपर्छ । सर्वोच्चले दिएको कर…

सुदूरपश्चिम प्रदेश सरकारद्वारा करमा व्यापक कटौती, ठूला गाडी चढ्नेलाई अब सजिलो

काठमाडौं । सुदूूरपश्चिम प्रदेश सरकारले घरजग्गाको नामसारी र सवारीसाधनमा लाग्दै आएको शुल्कमा व्यापक कटौती गरेको छ । सो प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार प्रदेशसभामा पेश गरेको आर्थिक विधेयकमा सवारीसाधन र घरजग्गा रजिष्ट्रेसन…

बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्छः सांसद विडारी

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताएका छन् ।  विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा लिँदै विडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट…

बन्दाबन्दीमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

३२ जेठ, झापा । झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद…