
Browsing Category
अर्थ सरोकर
आइतबारदेखि बैंक तथा वित्तिय संस्था संचालन गरीदै !
‘बैकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति वा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपाय अनिवार्य रुपमा अवलम्बन गर्ने,’ निर्देशनमा भनिएको छ । बैंकिङ सेवा…
आकाशियो तरकारी को भाऊ
दैनिक उपभोग्य तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सा महँगो हुँदै गएको छ ।
राजधानीवासीको मागअनुसार तरकारी आपूर्ति हुन नसकेका कारण सर्वसाधारणको भान्सा महँगो भएको हो । जसले गर्दा सर्वसाधारण उपभोक्ताले तरकारी कम उपभोग गर्ने मात्रै…
नक्कली ऋणी खडा गरी बैंकको १८ करोड हिनामिना प्रकरण
दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित देवः विकास बैंकमा १८ करोड रुपैयाँ हिनामिना भएपछि त्यो बैंकमा खाता खोलेका स्थानीय त्रसित भएका छन् । स्थानीय खातावालको कागजपत्र लिएर नक्कली ऋणी खडा गरी रकम हिनामिना भएपछि प्रहरीले अनुसन्धान थालेको…
भारतीय अर्थव्यवस्था पाँच वर्षयताकै खराब अवस्थामा, रोजगारी गुम्न थाल्यो, नेपाल कति प्रभावित?
काठमाडौं। भारतको अर्थव्यवस्था लगातार घटिरहेको छ। गत जुनसम्मको त्रैमासिक तथ्यांक हेर्ने हो भने आर्थिक बृद्धि दर (जिडिपी ग्रोथ) घटेर ५ प्रतिशतमा खुम्चिएको छ।
वास्तवमा अघिल्लो आर्थिक वर्षदेखि नै भारतीय घरेलु अर्थव्यवस्थाको बृद्धि निरन्तर…
ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोल बढ्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।
त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर…