After header
Browsing Category

अर्थ सरोकर

सहकारीले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

सरकारले सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको छ । सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी…

सिक्टामा साढे आठ अर्ब भ्रष्टाचार

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पाण्डे आयोजना निर्माण गर्ने जिम्मा पाएको…

एभरेष्ट र लक्ष्मी बैंकको ‘बिग मर्जर’ टर्यो

पछिल्लो समय चर्चाको विषय रहेको ठूला बैंकहरुबीचको मर्जर -बिग मर्जर) को सम्भावना तत्कालका लागि टरेको छ । दुई ठूला वाणिज्य बैंकहरु (एभरेष्ट र लक्ष्मी बैंक) बीच हुने भनिएको मर्जरको सहमति भाँडिएसँगै विग मर्जर पनि तत्काल नहुने देखिएको हो ।

साउदीमा ६ वर्षपछि न्यूनतम ज्यालाको सीमामा पुनरावलोकन

साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्षपछि न्यूनतम ज्यालाको सीमामा पुनरावलोकन गरिएको छ । गत शुक्रबार बसको मन्त्रिपरिषदको बैठकले न्युनतम् ज्यालको सीमामा वृद्धि गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई…

उपत्यका बासीलाई थप ३ करोड लिटर पानि उपलब्ध हुने

शनिबारबाट काठमाडौंमा दैनिक थप ३ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको छ । सुन्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट बागमतीको पानी थपेर वितरण थालिएको हो । सुन्दरजलस्थित प्रशोधन केन्द्रमार्फत थपिने पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर…