
Browsing Category
अर्थ सरोकर
व्यापार युद्ध जितेको दाबी गर्नु ट्रम्पको दिवा सपना – चाइना डेली
एजेन्सी : अमेरिकाले चीनसँगको व्यापार युद्धमा जितेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी दिउँसै सपना देखे जस्तो भएको चिनियाँ सरकारी अखबारले टिप्पणी गरेको छ ।
चिनियाँ स्टक बजारमा देखिएको सानो गिरावट आफूले चीनसँग लडिरहेको व्यापार…
अब बेरोजगारलाई भत्ता !
सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ।
वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको हो ।
आजको कान्तिपुर दैनिकमा छपिएको समाचार अनुसार १८…
महान फुटबलर जसले देशका लागि कहिलै उठाउन पाएनन् विश्वकप ट्रफी
रूसमा जारी २१औं संस्करणको फीफा विश्वकप २०१८ को अप्रत्याशित परिणाम निस्किएको विश्वकप भन्दा फरक नपर्ला।
विश्वकपको समूह चरणबाटै डिफेन्डिङ च्याम्पियन जर्मनी बाहिरिएको थियो। नकआउट चरण सुरू भए लगत्तै अर्जेन्टीना, पोर्चुगल र स्पेनजस्ता दाबेदार…
उपभोक्तालाई महँगीको भारी
काठमाडौं - सरकारले बजेट भाषणमा करको दायरा परिवर्तन गरेको बहानामा व्यापारीले दैनिक खाद्य वस्तुको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटमा खाद्यवस्तु आयातमा लाग्ने करको दर बढाएपछि व्यापारीले…
बचत र मुद्दती दुवैमा सिभिल बैंकको सर्वाधिक ब्याज
सिभिल बैंकले सर्वाधिक ब्याज पाइने बचत खाता योजना ‘चन्द्रसूर्य बचत खाता’ ल्याएको छ । बैंकले यस बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात १० हजार रहेको यस बचत खातामा ग्राहकहरूका लागि निःशुल्क इन्टरनेट…