After header
Browsing Category

अर्थ सरोकर

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।…

काभ्रेमा विमानस्थल निर्माणस्थल बन्ने

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा आन्तरीक विमानस्थल निर्माणका लागि १५ दिनभित्रै स्थान छनौट गर्ने भएको छ । अहिले चर्चामा रहेका तीनवटा स्थानमध्ये उपयुक्त स्थान छनौट गर्नको लागि एक कार्यदल समेत गठन गरिने भएको छ ।…

बैङ्कले नाफा बढाए तर प्रति शेयर आम्दानी घट्यो

चालु आर्थिक वर्ष (२०७४/७५) को तेस्रो त्रैमास सकिएसँगै बैङ्क तथा वित्तीय संस्थाले वित्तीय विवरणहरू धमाधम सार्वजनिक गरिरहेका छन् । यसैबीचमा हामीले  २८ वटा वाणिज्य बैङ्कमध्ये हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका १५ बैङ्ककोे विवरणलाई केलाउने…

कोरियाली कम्पनीको डीपीआर स्वीकार्ने सरकारको निर्णय

सरकारले प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्लू)बाट खरिद गर्ने भएको छ । एलएमडब्लूबाट डीपीआर खरिद गर्ने कि नगर्ने भन्ने ७ वर्षदेखिको…

नेटप्सेमा भारि गिरावट

लामो समयदेखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो । तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१…