After header
Browsing Category

अर्थ सरोकर

मध्यपहाडी लोकमार्गको काम तीव्र

मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको काम तीव्र गतिमा भइरहेको छ । लोकमार्गको स्तरवृद्धिको काम भएपछि त्यस क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई सजिलो भएको छ । यसअघि एक दिन लाग्ने रुकुम पश्चिमको खलंगादेखि रुकुमपूर्वको काँक्रीसम्म ४ घण्टामै…

मौद्रिक नीति तयारी गरिरहेको राष्ट्र बैंक ‘बिग मर्जर’ को तयारीमा छ? १५ मा झार्नुपर्ने राय

काठमाडौं। बाणिज्य बैंकहरुका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतहरुसँग नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले अनौपचारिक रुपमा मर्जरका बारेमा छलफल गर्न थालेका छन्। बजेट लगत्तै आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा…

सरकार छल्दै छात्रवृत्ति बाँड्छन् दूतावास

काठमाडौं : नेपालमा कार्यरत विदेशी नियोग कार्यालयहरूले सरकारसँग समन्वय नै नगरी आफूखुशी छात्रवृत्ति बाँड्ने गरेका छन् । परराष्ट्र मन्त्रालय हुँदै शिक्षा मन्त्रालयमार्फत् छात्रवृत्ति दिनुपर्नेमा दूतावासहरूले आफ्नै तजबिजीमा छात्रवृत्तिको कोटा…

अब पुरै आम्दानीमा शिक्षा शुल्क लगाइने

कहिल्यै ढाँट्नु–चोर्नु हुँदैन भनेर शिक्षा दिने विद्यालयले पनि कर ढाँटेको पाइएको छ। कर ढाँट्नेमा निजी विद्यालय छन्। निजी विद्यालयले लिने भर्ना शुल्क र मासिक शुल्कमा सरकारले शिक्षा सेवा शुल्क १ प्रतिशत लिँदै आएको छ। विद्यालयहरूले यो शुल्क…

नयाँ सरकार बनेपछि चारपटक मूल्य वृद्धि

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछि इन्धनको मूल्य चारपटक वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले चारपटक मूल्य बढाएको हो । निगमका अनुसार २०७४ चैत १९ गते पेट्रोलमा १ रुपैयाँ र…