After header
Browsing Category

अर्थ सरोकर

अब राज्यले करको नियमनमा कडाइ गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७५/०७६ मा ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले कर छली गर्नेमाथि कडा कारबाही गर्ने भएको छ । यसका लागि नियमनमा समेत कडाइ गर्ने भएको छ । बिहीबार बजेट समीक्षा कार्यक्रममा बोल्दै…

गाडी र मोटरसाइकल महंगिने, बजेटबाट बढाइयो कर

काठमाडाैं ।  कारले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १५०…

बजेटको लक्ष्य : ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेट बक्तव्य अनुसार आर्थिक वर्ष ०७५/७६ को बजेट कार्यान्वयनबाट ८ प्रतिशत आर्थिक वृद्धिदर…

उपत्यकामा रेल कि केबलकार ?

–  गत बिहीबार लगानी बोर्डले नागढुंगा–धुलिखेल मेट्रो रेल सञ्चालनका लागि काठमाडौं र ललितपुर महानगरपालिका एवं भक्तपुर तथा चन्द्रगिरि नगरपालिकासँग छलफल ग¥यो । बोर्डले जेठको सुरुमै विस्तृत सम्भाव्यता अध्ययन गरी कम्पनी छनोट गर्न विश्वव्यापी…

सी–आस्बालाई व्यवस्थित गर्न निर्देशन

नेपाल धितोपत्र बोर्डले सी–आस्बा प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएको छ । धितोपत्रको सार्वजनिक निष्कासनमा सी–आस्बा प्रणालीमा कनेक्टिभिटी जाने समस्या देखिएपछि त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई…