
Browsing Category
अर्थ सरोकर
देशमै सबैभन्दा ठूलो वायोग्यास प्लान्टको उद्घाटन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले आगामी दश वर्षभित्र मुलुकमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने रु २४ अर्ब बराबरको एलपी ग्यासको आयात घटाई बढ्दो व्यापार घाटालाई कम गर्न सकिने बताएका छन्…
नेप्से उकालो लाग्ने क्रममा
काठमाडौं । सेयर बजार कारोबार यो साता ८.५६ प्रतिशतले बृद्धि भएको छ । गत साता भने एक अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद विक्री भएको थियो । तर, यो साता बजारमा दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको…
फेरी इन्धनको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो ।
अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
शनिबार…
तोरीको तेलमा मूल्य बढ्ने
काठमाडौं । उद्योगीहरुले अब तोरीको तेल लिटरमा १५ प्ररुपयाँसम्म महंगिने बताएका छन् । चामल तेल दाल उद्योग संघलेसरकारले तोरीको तेल उत्पादकलाई मुल्य अभिवृद्धि कर (भ्याट)मा दिँदै आएको ४० प्रतिशत छुट सविधा हटाएपछि यस्तो स्थिति आएको बताएको छ ।…
नारायणगढ–मुग्लिन सडक खण्डको काम अब सकिने क्रममा
नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सकिएको छ । पाचौं पटक थपिएको मिति बुधबार सम्पन्न भए पनि बाँकी दुई खण्डको काम भने सकिएको छैन ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको…