After header
Browsing Category

अर्थ सरोकर

बजेट र नीति तथा कार्यक्रम पारित गर्दै नमोबुद्धको नगरसभा सम्पन्न

भकुण्डेबेशी–आगामी आर्थिक बर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्दै नमोबुद्ध नगरपालिकाको नगरसभा सकिएको छ ।नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा आज सोमबार बसेको नगरसभाको पहिलो अधिवेशनको दोस्रो बैठकले नगर प्रमुख…

पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा पुन ः थापा

पनौती/ पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः भोला थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न प्रथम अथिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अघिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदीलाई निर्वाचित गरेको छ भने वाणिज्य…

अर्थ मन्त्रीले दिए राजिनामा

काठमाडौं/ नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीबाट राजिनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका छन् । उनले आफूमाथि लागेको आरोपको छानविनका लागि भन्दै…

पेट्रोलिम पदार्थको भाउ बढ्यो

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुइ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर नौ रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ)मा प्रति लिटर पाँच रुपैयाँ वृद्धि गरेको हो । अब पेट्रोल…

कृषकलाई हाते ट्याक्टर बितरण

बनेपा/  काभ्रेको बनेपा नगरपालिकाले परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन उदेश्यले आज आइतबार कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । श्रम र समयको वचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको…