After header
Browsing Category

अर्थ सरोकर

भुम्लुमा मापदण्ड नपुगेका संरचना भत्काइए

भुम्लु/ भुम्लु गाउँपालिकामा विकास निर्माण कार्यको अनुगमनका क्रममा तोकिएको मापदण्ड अनुसार काम नभएको पाइएपछि बनाइएको संरचना भत्काइएको छ । भुम्लु गाउँपालिका वडा नं. ९ ज्याम्दीमा निर्माण भइरहेको सडकको पक्की नाली (ड्रेन) मापदण्ड विपरित रहेको…

टिभियसका नयाँ मोडलका बाइक अब बनेपमा

बनेपा/ काभ्रेको बनेपामा टिभिएसको नयाँ  मोडेलक बाइक एवं स्कुटर बिक्रिका लागि भित्राएको छ ।टिभिएस कम्पनीका बाइक एवं स्कुटर बिक्रि गर्दै आएको लक्ष्मि व्हिल्स बनेपाले टिभिएस आरटिआर १६० एफआइ इन्जिन सहितको नयाँ बाइक बनेपामा भित्राएको हो ।…

काभ्रेली पत्रकार गौतम रोटरी जोर्नी अवार्ड बाट सम्मानित

काठमाडौं/ काभ्रेली पत्रकार भीम गौतम रोटरी जोर्नो अवार्ड २०२२ बाट सम्मानित भएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले गौतमलाई यो वर्षको आर्थिक पत्रकारितातर्फको अर्वाडबाट सम्मान गरेको हो । पूर्वाधार सम्बन्धि अनलाइन समाचार…

सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापन तालिम सुरु

बनेपा/ काभ्रेको बनेपामा सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापनहरुका लागि आज अर्थात आईतबार देखि ३ दिने तालिम शुरु भएको छ । बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा जिल्ला सहकारी संघ लि. काभ्रे आयोजनामा सहकारी व्यवस्थापन तथा लेखा…

पनौतीले ल्यायो १ अर्ब ६० करोड १३ लाखको बजेट

पनौती/ पनौती नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपप्रमुख गिता वञ्जाराले १ अर्ब ६० करोड १३ लाख रुपैयाको अनुमानित आय व्यय विवरण वेश गर्नु भएको थियो । प्रस्तुत वजेट अनुसार आयतर्फ,…