After header
Browsing Category

अर्थ सरोकर

नमोबुद्धले ल्यायो ७४ करोड ४८ लाखको बजेट

भकुण्डेबेशी/ नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा शुक्रबार नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख रत्नबहादुर लामाले बजेट…

जिल्ला सहकारी संघको आयोजनमा संचालित दुईदिने गोष्ठी सम्पन्न

धुलिखेल/ ‘चुनौतिपछि नयाँ सामान्य अवस्था अँगाल्दै सहकारी’ भन्ने नाराका साथ काभ्रे जिल्लामा संचालित सहकारीका व्यवस्थापकहरुको जिल्ला स्तरीय गोष्ठी २०७९ सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा धुलिखेलमा असार ५ र ६ गते दुईदिन…

श्रम सहकारीले मिनी ठेकेदार जन्माउँछ ः पूर्व अर्थमन्त्री खतिवडा

सन्तोष तिमल्सिना धुलिखेल/  पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताउनु भएको छ । काभ्रेको धुलिखेलमा जिल्ला सहकारी संघद्वारा आयोजित काभ्रे जिल्ला स्तरीय सहकारीका ब्यवस्थापकीय प्रमुखहरूको…

बजेट बनाउनुअघि नमोबुद्धमा योजना तर्जुमा गोष्ठी सम्पन्न

भकुण्डेबेशी/ काभ्रेको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट निर्माणअघि नमोबुद्ध नगरपालिकाले योजना तर्जुमाका विषयमा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ । नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडा सचिव लगायतलाई बजेट निर्माणको…

भुम्लुका उपाध्यक्ष दावा सहितको टोलि स्थलगत अनुगमन

काभ्रे/  काभ्रेको भुम्लु गाउँपालिकामा पालिका भित्र भईरहेको विकास निर्माण कामको पालिकाले स्थलगत अनुगमन शुरु गरेको छ । गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा) को नेतृत्वमा सबै वडाको विकासका बारेमा अनुगमन शुरु गरिएको छ । गाँउपालिकाले…