
Browsing Category
अर्थ सरोकर
किसानलाई उन्नत जातका बाख्रा वितरण
भकुण्डेबेशी/ काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ ।
बागमति प्रदेश सरकारको सहयोगमा नमोबुद्ध नगरपालिकामार्फत उक्त वडाका किसानलाई सोमबार आयोजित एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको हो ।…
सहकारीका ब्यवस्थापन प्रमुखको काभ्रे जिल्ला स्तरीय गोष्ठी हुँदै
बनेपा/ काभ्रे जिल्लामा संचालित सहकारी संस्थाहरुमा कार्यरत ब्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघ (डिस्कोप) काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको व्यवस्थापनमा २ दिने कार्यशाला गोष्ठी हुन…
बजेटबारे आजदेखि मन्त्रालयगत छलफल हुने
काठमाडौं/ नेपाल सरकारले ल्याएको बजेट बारे आजदेखि मन्त्रालयगत छलफल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । संसदमा पेश गरेको बजेट बारे आज देखि छलफल हुने भएको हो ।…
खोपासिको सिजि भिलेजबारे नगरपालिका चुप
काभ्रे/ काभ्रेको पनौती नगरपालिका वडा नं. ९ मा नक्सा पास नगरी बनेको घरहरुको बारेमा पटक पटक समाचार आउँदा पनि नगरपालिका चुपचाप बसेको छ । वडाले ठुला घरानाका व्यवसायीहरुले नक्शा पास नै नगरी बनाएको घरहरुबारे के गर्ने भनि दुईसाता अघि वडा…
पनौतीले माग्योे प्रदेश संग १ सय ३१ योजना
काभ्रे/ पनौती नगरपालिकाले वागमती प्रदेश संग १ सय ३१ योजनाको लागि वजेट माग गरेको छ । चालु आर्थिक वर्षमा करिब ४० करोड घाटा बजेट रहेको पनौती नगरमा आर्थिक वर्ष ०७९÷८० को लागि केन्द्रीय सरकारले ४५ करोड ७० लाख रुपैया विनियोजन गरेको छ ।
पनौती…