After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

दुखाई कम गर्ने घरेलु खानपिन

अदुवा– मांसपेशीको दुखाईका लागि अदुवामा गिंगेरोल्स नामक तत्व पाइन्छ, जसले दुखाई गराउने हर्मोन उत्पादनलाई रोक्छ । अनुसन्धानकर्ताका अनुसार दैनिक एक चम्चा सुकेको अदुवा वा दुई चम्चा काटेको अदुवा समावेश गर्नुपर्छ । ल्वाङ– दाँत…

शरीरमा सेतो रक्तकोशिका (WBC) बढाउने तरिका

तपाईं/हामीलाई थाहा छ, शरीरमा तीन प्रकारका रक्तकोशिका हुन्छन् । एक, सेतो रक्तकोशिका । दुई, रातो रक्तकोशिका । तीन, प्लेटलेट्स । यी तीन रक्तकोशिकामध्ये सेतो रक्तकोशिकाको चर्चा गरौं । खासगरी शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र वाह्य…

क्यान्सरको औषधि : अन्डा

सुन्दा अपत्यारिलो लाग्न सक्छ, अन्डाले क्यान्सरबाट बचाउँछ । तर, यस्तै व्यहोराको आलेख प्रकाशित छ । उक्त लेखमा भनिएको छ, बेलायतमा बैज्ञानिकको एक टोलीले लामो समयसम्मको शोधपछि यस्तो अन्डा उत्पादन गरेको छ, जसमा क्यान्सरबाट बचाउने प्रोटिन हुनेछ ।…

तपाईलाई घुर्ने समस्या छ ?: समाधान यी हुन सक्छन

अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ। घुुर्ने मानिस आफन्तबाटै…

प्रफेक्ट पार्टनर अनि यी कुराहरु

सन्तान वा परिवार सुखलाई सर्वोत्तम सुख मानिन्छ । हामी सुखको खोजमा जीवनभर भौतारिन्छौं । तर, जबसम्म हामीलाई आफ्नै घर परिवार, आफन्त, सन्तानबाट सुख मिल्दैन, बाँकी सुख फिका हुन्छ । यसैगरी दाम्पत्य सुखको पनि अति महत्व छ । श्रीमान्-श्रीमतीबीचको…