After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

जाडोमा हाडजोर्नीको दुखाई कम कसरि गर्ने?

जाडो मौसममा हाडजोर्नीको समस्याले धेरैलाई सताउने गर्छ । अझै विशेषगरि बुढापाका, गर्भवती, रोगी आदिलाई बढी दुख दिन्छ । जोर्नीको दुखाई सामान्य र गम्भिर दुवै खालको हुन्छ । सामान्य दुखाईलाई त खानपान र जीवनशैलीमा परिवर्तन गरेर ठिक गर्न सकिन्छ…

ओठ फुट्दा के गर्ने?

यति खेर जाडोको मौसम छ । ठिक यहि बेला हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । तर यो साधारण स्वास्थ्य समस्या हो ।अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र…

बच्चालाई धेरै तिर्खा लाग्नु गंभिर कारण हुनसक्छ

तिर्खा लाग्नु सामान्य प्रक्रिया हो । तर, अस्वभाविक रुपमा तिर्खा लागिरहन्छ भने त्यसले शरीरमा केही गडबड छ भन्ने जनाउ दिन्छ । खासगरी बालबालिकाको सन्दर्भमा । हामी अक्सर आफ्नो स्वास्थ्यप्रति सचेत नै हुन्छौं । तर, बालबालिकाको यी सामान्य…

स्याउ जति फलदायक स्याउको बीज तेती नै खतरनाक

सदाबहार फल स्याउ । भनाई छ, ‘दैनिक एउटा स्याउ खानुहोस्, डाक्टरकहाँ जानुपर्दैन ।’ अर्थात स्याउ स्वास्थ्यका लागि कति फाइदाजक छ भन्ने कुरा यसले दर्शाउँछ । स्याउको अर्को गुण भनेको, यो जुनसुकै अवस्थामा पनि सेवन गर्न सकिन्छ । बिहान खाली पेटमा…

मेकअपले झन् कुरुप बनाउदै त छैन?

साधरणतय अनुहार आकर्षक देखाउन गरिने लिपपोतलाई बुझिन्छ । यसका लागि थरीथरीका प्रोडक्ट बजारमा उपलब्ध छन् । छाला चम्काउनेदेखि गोरो बनाउनेसम्म । चाहुरी लुकाउनेदेखि दाग-धब्बा ढाकछोप गर्नेसम्म । फुलेको कपाल कालो बनाउनेदेखि सिल्क र कर्ली…