After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

तनाव कम गर्न रुने थेरापी

हामीकहाँ गीत छ, ‘लोग्नेमान्छे भएर रुनु हुन्न रे ।’ लोग्नेमान्छे मात्र कहाँ हो र ? अरुले पनि रोएको त्यती राम्रो मानिदैन । तर, हामीलाई थाहा छ रुनु एक प्राकृतिक प्रक्रिया हो । यो वनावटी वा कृतिम होइन । त्यसैले त बच्चा जन्मनसाथ रुन्छ । बच्चा…

के जुस पिउँदा तौल कम हुन्छ?

ताजा जुसको सेवन स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जुसले पाचन यन्त्रलाई सहज बनाउने मात्र होइन, पोषण पनि दिन्छ । फल, सब्जी आदिको जुस बनाइन्छ । बजारमा उपलब्ध प्याकेटको जुस भने त्यती लाभदायक नहुने बताइन्छ । संभव भएसम्म ताजा फलफूलको जुस…

दूधलाई बारम्बार धेरै र उमाल्नु हानिकारक

गाईभैंसीको दूध हामी पोषणका लागि सेवन गर्छौं । गाईबस्तु पाल्नुको प्रयोजन नै त्यसको दूध हो । दुधलाई शुद्ध र उत्तम पेय पनि मानिन्छ । अक्सर हामी दूध उमालेर सेवन गर्छौं । दूध उमाल्दा त्यसमा रहेको सुक्ष्म जीवाणु नष्ट हुने गर्छ । तर, दूधलाई…

गहुँबाट बन्ने आटा राम्रो, मैदा किन हानिकारक

एउटा ठट्यौली छ, ‘रेष्टुरेन्टको मेनु जति हरेेपनि आखिरमा हामीले माग्ने खानेकुरा भनेको मम र चाउमिन हो ।’ खाद्य बजारले पनि करिब यस्तै नतिजा देखाउँछ, खासगरी शहरी क्षेत्रमा । तपाईं चोक-गल्ली जतापनि मम, चाउमिन फेला पार्नुहुन्छ । हाम्रो पि्रय…

दाम्पत्य सुख विथोल्ने यो तत्व

तपाईंको दाम्पत्य जीवन सुखमय छ । खुसीसाथ दुबैले दाम्पत्य जीवन भोग गरिरहनुभएको छ । एकआर्काको भावना बुझ्नुभएको छ । आपसी साथ र सहयोगबाट घर-व्यवहार चलाउनु भएको छ । सबै कुरा ठिकठाक छ । यस किसिमको सम्बन्ध कायम गर्न के कुरा चाहिएला ? विश्वास,…