
Browsing Category
स्वास्थ्य/जीवनशैली
मेकअप बिनानै सुन्दर र आकर्षक बन्ने तरिका
१. प्रशस्त मात्रामा पानी पिउने गर्नाले शरीरका बिकार तत्व बाहिर निकाल्न मद्दत गर्छ र त्वचा आकर्षक र सुन्दर बन्छ ।
२. अनुहार गर्दनका साथै हात खुट्टामा मस्चराइजर गर्नुहोस् यसले तपाइँको छालामा भएको चाउरीपन हटाउन मद्दत गर्छ ।
३. नियमित…
खाना खाने गलत शैली
तपाईंलाई आफ्नो जीवनको के कुराले बढी भयाभित तुल्याउँछ ?
जवाफ, ‘उमेरमै जवानी गुज्रिएला कि भन्ने कुराले ।’ अर्थात उमेर नपुग्दै पाको, बुढो भइएला भन्ने डर ।
तपाईंलाई पक्कै थाहा छ, उमेरले मात्र मान्छे बुढो वा तन्नेरी हुँदैनन् । कोही उमेर…
किन खुइलिन्छ पुरुषको तालु???
धूमपान : धूमपान वा चुरोट सेवन गर्ने पुरुषहरुलाई त्यसमा हुने निकोटिनको कारण रक्तनलीहरु खुम्चिन थाल्छ । जसले शरीरमा अक्सिजनको मात्रा समेत घटाउछ । यसले कपाल झर्न मद्धत पुरयाउछ ।
अत्यधिक रक्सी सेवन : बढी रक्सी सेवन गर्ने मानिसको शरीरमा…
तपाईमा कतै सोडियम को कमि त छैन? यस्ता छन् लक्षण
स्वस्थ शरीर नै स्वस्थ जीवनको पहिलो आधार हो । त्यसैले, स्वस्थ्य जीवन बाच्नको लागि शरीरलाई स्वस्थ राख्नु नै हाम्रो प्रमुख दायित्व हो । यस दायित्वलाई पूरा गर्न हामी प्रत्येक दिन खानपानमा विशेष ध्यान दिने गर्छौ ।
यद्यपी, कहिलेकाही शरीरका…
सेकुवा खानुहुन्छ? मुटुको रोग लाग्न सक्छ है
पोलेको सुँगुरको मासु, खसीको सेकुवा खानुको विछट्टै स्वाद छ । तर, हालैको एक अध्ययनले यो स्वादलाई केही खल्लो बनाउन सक्छ । अध्ययनले भन्छ, कुनैपनि खानेकुरा कोइलामा पोलेर खाँदा त्यो निकै विषाक्त बन्न सक्छ ।
हाम्रो जिब्रो पोलेको खानेकुरामा लोभी…