After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

के तपाईलाई नचाहँदा नचाहँदै पनि पिसाब आउछ ?

सामान्यतः साना बच्चाहरुले कपडामै पिसाब गर्छन् । जब उनीहरु ठूला हुन्छन्, बिस्तारै दिसापिसाब केहीबेर रोक्न सिक्छन् । तर केही मानिसमा वयस्क भएपछि पनि पिसाब रोक्न नसक्ने समस्या रहिरहन्छ । केही मानिसमा बानीका कारण हुनसक्ने भएपनि अधिकांश मानिसमा…

हाच्छिउबारे रोचक नौ तथ्य

हाच्छिउ गर्नु एक प्राकृतिक प्रकृया हो । जसले शरीरलाई चिसो धुलो धुवा तथा एलर्जीबाट बचाउने काम गर्छ । नाकभित्र हुने सिलिया( रौँ)हरुमा बाहिरी तत्वहरुको प्रवेश भयो भने शरीरको सिस्टमले भित्र छिर्न नदिनका लागि हावा, पानी, सिघान र भित्र छिरेका…

राम्ररी निदाउने पाँच उपाय

एजेन्सी । ‘ह्वाई वी स्लीप’ का लेखक प्राध्यापक म्याथ्यू वाकर भन्छन् ,’सन् १९४० को दशकका सर्वेक्षणहरु हेर्दा औसतमा एउटा बयस्क ७.९घण्टा सुत्ने गर्दथ्यो । अहिले त्यो समय घटेर ६.७५ घण्टा पुगेको छ । के थोरै सुतेर हामीलाई फरक पर्छ त ? ज्यान…

लिष्टेरिओसिस’को प्रकोप बढ्नसक्ने भन्दै चेतावनी डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी १६ देशलाई मंगलबार ‘लिष्टेरिओसिस’को प्रकोप बढ्नसक्ने भन्दै चेतावनी दिएको छ । सन् २०१७ मा फैलिएको ‘लिष्टेरिओसिस’को प्रकोपबाट धेरै जनाको मृत्यु भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो । त्यस्ता…

गर्भनिरोधक चक्कीको गलत प्रयोग बढ्दै

काठमाडौँ । यौनको विषयमा उदार र जागरुक बन्न थालेपछि नेपालमा गर्भनिरोधक चक्कीको प्रयोग बढेको छ । पछिल्लो समय पिल्स र निलोकनलाई गर्भनिरोधक चक्कीको रुपमा नेपाली महिलाले बढी मात्रामा प्रयोग गर्ने गरेको पाइन्छ । तर, गर्भनिरोधक चक्की खानु पहिला…