After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार जनताविरुद्धको अक्षम्य अपराध हो : देउवा

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार गर्नु जनताविरुद्धको अपराध भएको बताएका छन् । कोरोना भाइरसविरुद्धको खोप आयात कमिसनका कारण रोकिएको तथ्य सार्वजनिक भएको कुरामा आफ्नो…

सिलिन्डर खोज्दै सरकार

काठमाडौँ — अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ । टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन गुहारेको हो ।…

कोरोनाले एकै परिवारका चारको मृत्यु

नेपालगन्ज — कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो । नेपालगन्ज–३ सुनारमन्दी टोलका ४२ वर्षीय जाहिरको बुधबार बेलुका ७…

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको छ । विहीबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले अक्सिजनको अभाव हुन थालेको बताएका हुन् । बुधबार साँझ ६० वटा सिलिन्डर झारिएकोमा अब १० वटा मात्रै जडान गर्न…

भारतमा २४ घण्टाभित्र रेकर्ड ४ लाख १२ हजार संक्रमित भेटिए : ३,९७९ को मृत्यु

भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर हुँदै गइरहेको देखिएको छ । यहाँ बुधबार रेकर्ड ४ लाख १२ हजार ३७३ संक्रमित भेटिएका छन् । यो एक दिनमा भेटिएको संक्रमितको सबैभन्दा धेरै संख्या हो । नयाँ संक्रमितका साथै मृत्युदरमा पनि वृद्धि हुन थालेपछि…