
Browsing Category
स्वास्थ्य/जीवनशैली
सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै
एजेन्सी । सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने…
संक्रमितको सही रेकर्ड नराख्ने अस्पताल प्रयोगशालाहरुलाई मन्त्रालयले कारबाही गर्ने
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड—१९ परीक्षण गर्ने व्यक्तिहरुको सही ठेगाना संकलन गर्न अस्पताल तथा प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।
सम्बन्धित निकायले आ—आप्mनै तरिकाले परीक्षण गर्ने व्यक्तिको ठेगाना उल्लेख…
महोत्तरीमा सवारी दुर्घटना, १ बालकको मृत्यु
महोत्तरी । महोत्तरीमा सवारी दुर्घटना हुदाँ एक बालकको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ७ मा ना १ ज ३६०० नम्बरको भ्यान ब्याक गर्ने क्रममा सोही स्थानका मनोज ठाकुरका ६ वर्षीय छोरा राज ठाकुरको…
कोरोना कहरः स्थानीय तहमा निषेधाज्ञा र शैक्षिक संस्था धमाधम बन्द हुँदै
केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् ।
यहाँको बजार…
अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजार ७०० को मृत्यु
अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ ।
अमेरिकामा कोरोना भाइरस…