After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

मदिरा महात्म्य : खाने मुखलाई जुँगाले नछेकेपनि

मदिरा पिउनेलाई वाहाना कति-कति । पिउनकै निम्ति अनेक जुक्ति निकाल्छन् । थोरै पिउँछन् । थोरै पिएपछि तलतल मेटिदैन । फेरी थप्छन् । थप्दै जान्छन् । लट्ठ हुन्छन् । भए-नभएका कुरा गर्छन्, गर्न हुने-नहुने हर्कत गर्छन् । जब अर्को बिहान होस खुल्छ, तब…

दशैं आयो, धत् म त छुटै बसौला

शरद ऋतुको यो मोहक मौसममा पनि दशैंको रौनक छैन । रेडियोमा एकनासले बज्ने मालाश्री धुन, बारीको कान्लाभरी फक्रिनै लागेका सायपत्री फूलहरु, घोर्ले खसी डोहो¥याउँदै गरेका बटुवाहरु, खुला आकासमा स्वच्छन्द बत्तिइरहने चंगाहरु, ठाउँ–ठाउँमा बनाइएका लिङ्गे…

कोरोनाको एन्डिबडी समयसँगै घट्दै जान्छ : अध्ययन

१२ कात्तिक, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरस (कोभिड-१९)विरुद्ध शरीरमा विकास भएको प्रतिरोधी क्षमता -एन्टिबडी) समयसँगै घट्दै जाने गरेको पाइएको छ । शोधकर्ताहरुले बेलायतभरका तीन लाख ६५ हजारभन्दा धेरै मानिसमा गरिएको…

जमरा : उमार्ने विधी, धार्मिक महत्व र स्वास्थ्य लाभ

विजयदशमी (नवरात्र)को पहिलो दिन घर–घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदिबाट बालुवा ल्याएर बेदी बनाइ त्यसमा पनि जमरा रोप्ने चलन छ । त्यसैगरी कतिपयले भने धान, गहुँ, मकै जस्ता अन्न पनि जौमा मिसाएर छर्ने गरेका…

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

५ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा कोरोना…