
Browsing Category
स्वास्थ्य/जीवनशैली
खराब आनीबानीले मुटु रोगको जोखिम
मुटु रोगका लागि हाम्रो खानपान र जीवनशैली जिम्मेवार मानिन्छ । खराब खानपान, मद्यपान, धुमपान, रातो मासुको अत्याधिक सेवन र ऐशआरमपूर्ण जीवनशैलीले मुटु रोगको जोखिम बढाउँछ । एकातिर खराब खानपान अर्कोतिर निस्क्रिय जीवनशैली, यसले मुटुको कार्य…
जरुरी छ शरीरको शुद्धिकरण
खराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने ।
हामीले खाएका सबै खानेकुरा ताजा, सुपाच्य हुँदैनन् । त्यसमाथि चिल्लोचाप्लो, मसलेदार खानेकुरा, जंकफूड, मदिराजन्य पेय…
सिकलसेल एनिमिया : कसलाई र किन हुन्छ ?
एक किसिमको रगतसम्बन्धी वंशानुगत रोग हो, सिकलसेल एनिमिया । यो समस्या आमाबुवा दुबैमा छ भने बच्चामा पनि यसको समस्या देखिने संभावना धेरै हुन्छ ।
यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लान्छ । सिकलसेल एनिमिया भएमा…
नीमको पातदेखि दालचिनीसम्म : औषधिय गुणले भरिपूर्ण हाम्रो भान्सा
अक्सर हाम्रो भान्सामा अटुट रहने बेसार, लसुन, अदुवा, तेजपत्ता, अलैची, सुकुमेल, मरिच स्वाद र सुगन्धका लागि मात्र उपयुक्त छैनन् । औषधिय गुणले भरिपूर्ण पनि छन् । खासगरी शरीरको रोग प्रतिरोधी क्षमता बढाउनका लागि यस्ता खानेकुरा एवं मरमसला निकै…
३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि
२७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका…