
Browsing Category
स्वास्थ्य/जीवनशैली
१५५९ जनामा कोरोना संक्रमण पुष्टि
१४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?
कोरोना भय र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम गर्ने कि ? बगैंचामा रमाउने ? बालबच्चासँग खेल्ने ? विकल्प अनेक हुनसक्थ्यो । तर, सधैभरी मुड…
मुस्कानको मनोविज्ञान
मुस्कान आफैमा भाषा हो, आफैमा भाव हो । जब हामी आनन्दित र खुसी अनुभूत गर्छौं, हाम्रो अनुहारमा शान्त एवं प्रफुल्ल भाव प्रकट हुन्छ । यतिबेला हाम्रो ओंठमा मुस्कान छाउँछ ।
तपाईंले कति ख्याल गर्नुभएको छ, जब हामी मुस्कुराउँछौं मन आनन्दित हुन्छ ।…
मुटुको स्वास्थ्यको लागि उपयोगी तीन प्राकृतिक उपचार
मुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्वपूर्ण अंग हो । मुटुमा कुनै पनि गडबडी हुँदा त्यसले हाम्रो सिंगो शरीरलाई नै धरापमा पार्ने गर्छ । त्यसैले यसको स्वास्थ्य अरू अंगकोभन्दा बढी संवेदनशील हुने गर्छ ।
मुटुको कारणले तपाईंको शरीरमा कुनै…
पाककला : स्वादिलो र पोषिलो पनि
खानाबाट आनन्द लिन, स्वादको अनुभव गर्न र स्वास्थ्य राम्रो बनाउन पाककला महत्वपूर्ण छ । सामान्य लाग्छ, तर पाककला हाम्रो स्वास्थ्य र स्वादसँग अभिन्न रुपमा जोडिएको विषय हो
खाना पकाउनु आफैँमा एउटा कला हो । जसरी एउटा सुन्दर कलाकारको मेहनतले…