After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

कमलको फूल : जीवन–दर्शनदेखि आयुर्वेदसम्म

कमलको फूल । पानीको सतहमा तैरिरहने यो मदमोहक फूललाई धार्मिक विश्वासदेखि जीवन–दर्शनसम्म जोडेर व्याख्या गरिन्छ । यसलाई ऐश्वर्य वा सुखको सूचक पनि मानिन्छ । कमललाई पुष्पराजको संज्ञा दिइदै आएको छ । धार्मिक ग्रन्थ अनुसार भगवान विष्णुको नाभिबाट…

एकैदिन १५७३ जनामा कोरोना संक्रमण पुष्टि

११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

निरोगी जीवनका लागि योग आसन र विधी

योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो । तर अहिले योगको परिभाषा बदलिएको छ । अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ…

काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिए

९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४…

स्कुस : बहुउपयोगी र पोषिलो

काठमाडौं । नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी । स्कुसको मुन्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ । त्यससँगै स्कुस धेरै मात्रामा…