
Browsing Category
स्वास्थ्य/जीवनशैली
कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि काम गर्दा रकम अभाव हुन नदिने बताउनुभएको छ । सोमबार हेटौँडामा कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा मातहतका निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले अग्रपङ्क्तिमा रहेर…
किराना पसलबाट कोरोना फैलियो, कोटेश्वरको एक टोल सिल !
काठमाडौँ – काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ। दर्जन भन्दा बढी व्यक्तिमा कोरोनाको पुष्टि भएसँगै असर्फी टोल सिल गरिएको हो।आइतबार १३ जनामा कोरोना पुष्टि भएको र टोलमा संक्रमित संख्या १७ पुगेको वडा सदस्य हिरादेवी…
सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री
अघि भने, ‘चाहे ती मेरा घरभित्र बसेका हुन, चाहे छिमेकमा बसेकाहरु हुन् । सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेका योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण र महामारी कमजोर बनाउन योगदान पुर्याउन सक्दैन ।’
महामारीबाट…
डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु
२७ साउन, डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।
स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे…
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
२६ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।
मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट…