After header
Browsing Category

जानीराखे राम्रो

जरुरी छ शरीरको शुद्धिकरण

खराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने । हामीले खाएका सबै खानेकुरा ताजा, सुपाच्य हुँदैनन् । त्यसमाथि चिल्लोचाप्लो, मसलेदार खानेकुरा, जंकफूड, मदिराजन्य पेय…

कोरोना महामारीमा प्रविधिको प्रयोग : पैसा पठाउन कुन माध्यम रोज्ने ?

२८ असोज, काठमाडौं । कोरोना महामारीको जोखिम कायमै छ । त्यसैले नेपाल राष्ट्र बैंकले सकेसम्म विद्युतीय कारोबार गर्न आग्रह गरेको छ । कोरोना महामारीमात्रै होइन अन्य सामान्य समयमा पनि पनि विद्युतीय कारोबार गर्ने हो बैंकसम्म गइरहनु पर्ने झन्झटबाट…

नीमको पातदेखि दालचिनीसम्म : औषधिय गुणले भरिपूर्ण हाम्रो भान्सा

अक्सर हाम्रो भान्सामा अटुट रहने बेसार, लसुन, अदुवा, तेजपत्ता, अलैची, सुकुमेल, मरिच स्वाद र सुगन्धका लागि मात्र उपयुक्त छैनन् । औषधिय गुणले भरिपूर्ण पनि छन् । खासगरी शरीरको रोग प्रतिरोधी क्षमता बढाउनका लागि यस्ता खानेकुरा एवं मरमसला निकै…

दैनिक आधा घण्टा पैदल हिँड्दा स्वास्थ्य लाभ

कोरोना संक्रमणको कारण अहिले सार्वजनिक यातायात सुरक्षित छैन । भिडभाड हुने सार्वजनिक यातायातभित्र भौतिक दूरी कायम राख्न पनि संभव हुँदैन । यस्तो बेला धेरैको निम्ति सजिलो विकल्प बनेको छ, पैदल हिँड्नु । खासगरी नजिकका गन्तव्यसम्म आउजाउ गर्नका…

दीर्घायु विशेषज्ञको सुझाव, ‘कसरी लामो र सुखी जीवन पाउने ?’

कति वर्ष बाँचियो ? यो भन्दा महत्वपूर्ण प्रश्न अर्कै छ । कस्तो जीवन बाँचियो ? रोगले थलिएर, ऐया र अत्था गर्दै, अस्पताल धाउँदै, औषधि सेवन गर्दै वा कमजोर भएर बाँच्नुको खास सार्थकता छैन । जति बाँचिन्छ, निरोगी र तन्दुरुस्त हुनुपर्छ । यसै भनेका…