After header
Browsing Category

जानीराखे राम्रो

कोरोना पैसा वा फोनको स्क्रिनमा २८ दिनसम्म बाँच्छ– शोध

शोधकर्ताका अनुसार कोभिड–१९ को लागि जिम्मेवार कोरोना भाइरस नोट, फोनको स्क्रिन र स्टेनलेस स्टील जस्ता केही सतहमा २८ दिनसम्म बाँच्न सक्छ । अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका अनुसार SARS-Cov-2 भाइरस केही सतहमा केही लामो समयसम्म जीवित रहन सक्छ…

एक यस्तो समस्या, जसले बालबच्चामा पढ्न, लेख्न र बुझ्नमा गाह्रो हुन्छ

एक आठ बर्षे बच्चा विद्यालयप्रति भयभीत छन् । किनभने उनी लेख्न, पढ्नमा पनि सम्पूर्ण ध्यान दिन सक्दैनन् । त्यसले परीक्षामा उनी अक्सर फेल हुन्छन् । आफु कमजोर भएका कारण बुवाआमा दुःखी छन् भन्ने उनलाई थाहा छ । तर, जतिसुकै प्रयास गरेपनि उनी…

डीभीबारे अमेरिकी दूतावास कन्सुलर प्रमुखलाई ६ प्रश्न

काठमाडौं । माइकल म्युसी सन् १९८८ मा पहिलो पटक अमेरिकी पिस कोरसँग नेपाल आएका थिए । जुम्लाको नाराकोटस्थित श्री भैरव माध्यमिक विद्यालयमा एक वर्ष गणित, विज्ञान र अङ्ग्रेजी भाषा पढाए । जुम्ला सदरमुकाम कर्णालीका चार जिल्लाका शिक्षकलाई गणित र…

प्याजको बोक्रामा लुकेको छ स्वास्थ्य र सौन्दर्यका यी पाँच राज

थुप्रै अनुसन्धानले बताए अनुसार प्याजको बोक्रा एन्टिअक्सिडेन्ट, फाइबर, भिटामिन ए, सी, इ र मुटुलाई फाइदा पुर्याउने फ्लेभोनोइड्सले भरपुर हुन्छ । प्याजको बोक्राले रोग प्रतिरोधी क्षमता विकास गर्ने, मुटुलाई स्वस्थ राख्ने र रगतमा चिनिको स्तरलाई…

अन्डा र पनिरमा कुनमा धेरै हुन्छ प्रोटिन र अन्य पोषक तत्व? जानिराखौ!

राम्रो स्वास्थ्यको लागि प्रोटिन निकै जरुरी रहेको छ। यदि तपाई मसल्स बनाउने कोसिस गरिरहनु भएको छ भने वा वजन घटाउन चाहनुहुन्छ भने प्रोटिनले भरपुर रहेको खानेकुरा खानुहोस् । प्रोटिनको कुरा गर्दा  अन्डा र पनिरको नाम सबैभन्दा पहिला आउछ।…